सुदूरपश्चिममा मुख्यमन्त्री शाहले पाए विश्वासको मत,नाउपाका एक सांसद पनि पक्षमा उभिए
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनलाई विश्वासको मत लिनु..
