२२ महिनापछि प्रहरीमाथि ज्यान मार्ने प्रयासका मुख्य अभियुक्त पक्राउ, प्रहरीको गोलीबाट घाइते
सिरहा । सिरहामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई फरार भएका संगठित अपराधका मुख्य प्रतिवादी २२..
