ठमेलबाट १ सय १५ किलो बुद्धचित्तको दाना र श्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति ठमेलबाट पक्राउ गरेको हो ।..
