बरियारपट्टि गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि र विकासमा व्यापक सुधार, जनता खुसी
सिराहा । मधेश प्रदेशको सिराहा जिल्लास्थित बरियारपट्टि गाउँपालिकामा जनप्रतिनिधिहरूले चुनावअघि जनतासँग गरेका वाचा पूरा गर्दै शिक्षा, स्वास्थ्य, कृषि र विकासका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका..
