भोटेकोशी बाढीमा बेपत्ता प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म नि:शुल्क पढाउने प्रहरीको निर्णय
काठमाडौं । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल..
