वागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेसका प्रदेश सांसद लामाले गत बर्षको ९ साउनदेखि एकवर्ष वागमती प्रदेश सरकारको नेतृत्व गर्दै आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा दिएका हुन्।

लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुरुप राजीनामा दिएको बताएका छन् । लामाले राजिनामापछि मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरको सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाए।

लामाले आफू इमान्दरपूर्वक काम गरेको बताए। उनले आफ्नै पार्टीभित्रको प्रपञ्चका कारण सरकार छोड्नु परेको पनि बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..