१३ हजार घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ, प्रमुख र सर्भेक्षकको मोवाइल अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ..
