७१ औँ प्रहरी दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयमा नि:शुल्क स्वास्थ्य शिविर, १८० प्रहरी कर्मचारी लाभान्वित
जनकपुरधाम । ७१ औँ प्रहरी दिवसको पावन अवसर पारेर मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको प्राङ्गणमा प्रहरी कर्मचारीहरुका लागि आयोजित एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर..
