एसएसपी ज्ञानेन्द्र फुयालद्वारा इलाका प्रहरी कार्यालय पथरीको अपराध अनुसन्धान शाखाको निरीक्षण तथा निर्देशन

लहान । नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रमुख एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाल समेतको टोलीले इलाका प्रहरी कार्यालय पथरीमा पुगी उक्त कार्यालयबाट अपराध अनुसन्धान, शान्ति सुरक्षा, विपद व्यवस्थापन सम्बन्धी निरीक्षण गर्नुभएको छ ।

उक्त कार्यालयबाट सम्पादन गरिएका समग्र बस्तुस्तिथीको प्रस्तुतीकरण मार्फत जानकारी लिई नागरिक सहायता कक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा लगायत सम्पुर्ण शाखाहरुबाट सम्पादन गरिएका कार्यहरुको निरीक्षण तथा हिरासत कक्षको अवलोकन एवं निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक बिषय बस्तुहरुमा आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘काठमाडौं म्याराथन’ प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष ट्राफिक सचेतना

‘काठमाडौं म्याराथन’ प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष ट्राफिक सचेतना

काठमाडौं  । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘काठमाडौं म्याराथन’ (Kathmandu Marathon) प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन धावकहरू, दर्शकहरू र आम सर्वसाधारणका लागि विशेष ट्राफिक सचेतना..