नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु

पृथ्वीनारायण शाह शासनकालका प्रधान सेनापतिहरू
विराज थापा मगर
महेश्वर पन्त
कालु पाण्डे
शिवराम सिंह बस्न्यात
रामकृष्ण कुंवर
केहरसिंह बस्न्यात
वंशराज पाण्डे
अभिमान सिंह बस्नेत
बलभद्र शाह
कीर्तिमान सिँह बस्न्यात
दामोदर पाण्डे
अमरसिंह थापा
भीमसेन थापा
रणजंग पाण्डे
माथवरसिंह थापा
अभिमान सिंह राना मगर

राणा शासनकालका प्रधान सेनापतिहरू

जंगबहादुर राणा
बमबहादुर राणा
कृष्णबहादुर राणा
रणोद्दिप सिंह बहादुर राणा
जगत शमशेर राणा
धीर शमशेर राणा
जीतजंग राणा
खड्ग शमशेर जंगबहादुर राणा
रण शमशेर जंगबहादुर राणा
देव शमशेर जंगबहादुर राणा
चन्द्र शमशेर जंगबहादुर राणा
भीम शमशेर जंगबहादुर राणा
जुद्ध शमशेर जंगबहादुर राणा
रुद्र शमशेर जबरा
पद्म शमशेर जंगबहादुर राणा
मोहन शमशेर जंगबहादुर राणा
बबर शमशेर राणा
केशर शमशेर राणा

प्रजातन्त्रपछि नेपालका प्रधानसेनापतिहरू
किरण शमशेर राणा
तोरण शमशेर जबरा
नीर शमशेर जबरा
सुरेन्द्र बहादुर शाह
सिंह बहादुर बस्न्यात
गुण शमशेर जबरा
सिंह प्रताप शाह
अर्जुन नरसिंह राणा
सत्चित शमशेर जबरा
गडुल शम्शेर जबरा
धर्मपालवरसिँह थापा
प्रज्वल शम्शेर जबरा
प्यारजंग थापा
रूक्माङ्गद कटवाल
छत्रमानसिंह गुरुङ
गौरव शमशेर जंगबहादुर राणा
राजेन्द्र क्षत्री
पूर्णचन्द्र थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..