आईजीपी दान कार्कीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दान कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको निरीक्षण तथा अनुगमन गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

आईजीपी दान कार्कीले सडकमा खटिने ट्राफिक प्रहरीले आम नागरिक र चालकहरूसँग शिष्ट, नम्र र व्यावसायिक व्यवहार गर्ने र ट्राफिक नियमको पूर्ण पालना गराउन र सडक दुर्घटना न्यूनीकरणका लागि नियमित चेकिङ तथा सचेतना कार्यक्रमहरूलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘काठमाडौं म्याराथन’ प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष ट्राफिक सचेतना

‘काठमाडौं म्याराथन’ प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष ट्राफिक सचेतना

काठमाडौं  । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘काठमाडौं म्याराथन’ (Kathmandu Marathon) प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन धावकहरू, दर्शकहरू र आम सर्वसाधारणका लागि विशेष ट्राफिक सचेतना..