बजेट सञ्चालन र समसामयिक विषयमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी अधिकारीको अन्तरक्रिया
जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सञ्चालित दुई दिने LMBIS (Line Ministry Budget Information System) क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल सरकार..
