• बहुविवाह मुद्दामा सजाय पाएका दुई जना पक्राउ

    बहुविवाह मुद्दामा सजाय पाएका दुई जना पक्राउ

    झापा। बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने हल्दीबारी गाउँपालिका-३ घर भएका..