ट्याक्टर दुर्घटना चालकको मृत्यु


उदयपुर । उदयपुरको लिम्चुम्बुङ गाऊँपालिका-३ मा बुधवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका चालक मकवानपुर हेटौडाका २८ बर्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा घटना सम्बबन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..