• जानकी मन्दिरको धार्मिक महत्व

    जानकी मन्दिरको धार्मिक महत्व

    जनकपुरधाम : जानकी मन्दिरलाई पवित्र हिन्दू धर्मस्थलको रुपमा चिनिन्छ । मन्दिर सीताको जन्मस्थल जनकपुरमा अवस्थित छ । मुगल शैलीमा बनाइएको नेपालको ख्याती प्राप्त यस मन्दिरलाई..