महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य पक्राउ


काठमाडौं । दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् ।


महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले उनलाई पक्राउ गरेर हिरासतमा राखेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।


उनका अनुसार बमले शुक्रबार बिहान राति २ बजे इन्द्रेणी दोहोरी साँझमा महिलालाई दुर्व्यवहार गरेका थिए । ‘अहिले अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’ मैनालीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..