सशस्त्रको डीआईजी परिवर्तनकाे तयारी गर्दौ गृहमन्त्रालय


महाेत्तरी। काज र सरूवा भएको डेढ महिना बित्न नपाउदै सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेशका डिआइजी चन्द्र प्रकाश गाैतमलाई हटाउने तयारी भएको छ।

हाल सम्मको कामकारबाही सन्तोषजनक नभएको , मातहतका गणपतिहरूसंग समन्वय गरेर काम गर्न नसकेको , उनी र गणपतिहरू बीच राम्रो सम्बन्ध नभएको र कायम गर्न नसकेको र उनिबाट आमामी निर्वाचन सम्पन्न हुन नसक्ने जस्ता आराेपहरू लगाएर हटाउने तयारी भएको समाचार स्रोत बताउँछ । गाैतमलाई हटाएपछि साे ठाउँमा हालै मात्र डीआईजी भएका गणेश ठाडा मगरलाई पठाउने तयारी गृह मन्त्रालयले गरेको समेत स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..