सशस्त्र प्रहरीमा बढुवा भएका १५ एसपीले लगाए फूली

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा बढुवा भएका १५ जनाले फूली लगाएका छन्। नायव उपरिक्षकबाट सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा भएकालाई महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले फूली लगाइदिएका हुन्।

सशस्त्र मुख्यालय हल्चोकमा सोमबार आयोजित एक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक पदको फूली लगाइएको हो। गृहसचिवस्तरको यही १७ साउनको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..