देशभरी १ सय २० वटा बीओपी स्थापना गरिने

काठमाडौं । सरकारले देशभरका १ सय २० वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गर्ने भएको छ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका १ सय २० स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना गर्न लागिएको बताए।

यस्तै त्रिभुवन विमानस्थलमा भएको सुरक्षाबललाई समेत बलियो बनाइने भएको हो । यस्तै सरकारले प्रहरीले खाइपाइ आएको रासन समेत वृद्धि गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..