सशस्त्र प्रहरीद्वारा तस्करीका सामान सहित एक पक्राउ

सप्तरी । सशस्त्र प्रहरी बलले तस्करीका सामान बरामद गरेको छ। सप्तरी स्थित सशस्त्र प्रहरी बलको गणका डिएसपी श्याममणि ढकालको नेतृत्वमा गएको तीन जनाको टाेलीले उक्त सामान सहित तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।

बरामद सामान झण्डै पाँच लाख बराबरको भएको डिएसपी ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..