सभापतिले पक्कै हाफ सेञ्चुरी हान्नु हुनेछ : उपसभापति गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो इनिङमा शतक नहानेपनि अर्धशतक बनाउने विश्वास व्यक्त गरेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा..
