नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । प्रदेश २ को महिलातर्फ यादव निर्वाचित भएकी हुन् ।


कुल ४६६२ मत खसेकोमा यादवले २७३१ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी गिता चौधरीले १८८५ मत पाएकी छन् ।
प्रदेश २ को खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..