विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनालीलाई


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरको प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले शुक्रबार विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीलाई दिएको हो। मैनाली युनएन मिसनबाट फर्किएपछि प्रहरी प्रधान कार्यालयमै कार्यरत थिए।

यसअघि विमानस्थलको प्रहरी प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बाँस्तोला भने पारिवारिक कामका लागि बिदामा बसेका छन्।उनको जिम्मेवारी अहिले तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..