आईजीपी कार्कीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्रको ३० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालित आसरा सुधार केन्द्रको ३० औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।

आईजीपी कार्कीले केन्द्रको सेवालाई अझ बढी प्रभावकारी, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

लागुऔषध दुर्व्यसन विरुद्धको उपचार र पुनर्स्थापनाको क्षेत्रमा लामो समयदेखि क्रियाशील उक्त केन्द्रले समाज सुधारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै कार्यक्रममा प्रहरी प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..