सुशासनको नमुना लक्ष्मीपुर पतारी गाउँपालिका: अध्यक्ष ,उपाध्यक्ष र प्रशासकीय अधिकृतको जुझारु नेतृत्वमा जनविश्वासको अभूतपूर्व वृद्धि
सिराहा । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले पारदर्शी नेतृत्व र प्रभावकारी सेवा प्रवाहको माध्यमबाट स्थानीय जनताको विश्वास जित्दै उल्लेख्य प्रगति हासिल गरेको छ। गाउँपालिका अध्यक्ष..
