देउवाजीले सभापति पद छाड्नुहुन्छ, महाधिवेशन सर्छ : सहमहामन्त्री परियार
भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित..
