गाँजा तस्कर नेपाली सेनाको नियन्त्रणमा

पर्सा । नेपाली सेनाको टोलीले अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणबाट खटिएको एल.आर.पि. टोलीले विशेष सूचनाको आधारमा हेटौडा उपमहानगरपालिका–३ हाँडीखोलाका २८ वर्षिय बुद्ध बहादुर व्लोन लामालाई पक्राउ गरेको हो ।


लामालाई निकुञ्जको कोर ईलाका, भैँसे खोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा गाँजा १०३.९२ केजी, मोबाइल सेट २ थान, झोला २ थानसहित पक्राउ गरि पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..