उपरथी सिलवाललाई सैनिक गुप्तचर प्रमुखको जिम्मेवारी

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी सुदर्शन सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।बिहीबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथी सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सिलवाल चैत्र २४ गते उपरथीमा बढुवा भएका थिए ।
बढुवा भएका उपरथी सिलवाल सैनिक गुप्तचर ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् ।

सेनामा सैनिक गुप्तचर (इन्टिलेन्स कोर) लाई निकै महत्त्वपूर्ण मानिन्छ ।कार्यक्रममा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नती भएका ३ (तीन) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..