अवैध गाँजा सहित १ जना पक्राउ

विराटनगर । मोरङ जहदा गाउँपालिका वडा नं.-१ लंकाटोल स्थित जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं.-१ लंकाटोल बस्ने बर्ष ३२ को मुन्ना मलाहाले नेपालबाट लुकाई छिपाई भारत तर्फ १४ के.जी गाँजा लाँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीबाट लागु औषध कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..