प्रधानसेनापतिद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । रथी दर्जामा पदोन्नति हुनु भए उपरथी सरोज प्रताप राणाले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले राणालाई आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गत कार्तिक ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार राणा रथी दर्जामा पदोन्नति भएका थिए । रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..