प्रधानसेनापति शर्माद्वारा रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही भादौ २९ गतेको निर्णयबाट रथीमा पदोन्नति भएका कार्कीलाई प्रधानसेनापति शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष कार्यक्रममा रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


कार्कीलाई आजै निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..