सेनापति थापाले पूर्वका गुल्मको निरीक्षण गरे

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले मोरङको भैरव गण र काली शक्ति तथा तेह्रथुमको देवीवक्स गुल्मको निरीक्षण गरेका छन् ।

सेनापति थापाले बिहीबार दुवै जिल्लाका गुल्मको स्थलगत निरीक्षण गरेका हुन्
निरीक्षणका क्रममा त्यहाँको वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य पक्षको जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा सकल दर्जालाई सम्बोधन समेत गरेका छन् । साथै सेनापति थापाले बैशाद १७ गते उदयपुरमा रहेका नेपाली सेनाका पशुपति प्रसाद गण, नयाँ श्रीनाथ र रणशार्दुल गणको निरीक्षण भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..