पीएचडी गर्न नेपाली सेनाको छात्रवृत्ति

काठमाडौं । छात्रवृत्ति नेपाली सेनाबाट अवकाशप्राप्त, बहालवाला १ सैनिक र आश्रित हिताधिकारीमध्ये १ जनालाई उपलब्ध गराउन लागिएको सेनाले जनाएको छ ।त्रिभुवन विश्वविद्यालयले ०७७ फागुन १४ गते सूचना प्रकाशित गरी विद्यावारिधिका लागि आवेदन मागेको छ । त्रिविको यही कार्यक्रमअन्तर्गत रहने गरी सेनाले छात्रवृत्ति दिन लागेको हो ।


विद्यावारिधिका लागि कन्फ्रिल्ट, पिस एण्ड डेभलपमेन्ट, इन्टरनेशनल रिलेसन एण्ड डिप्लोमयासी, मिलिटरी हिस्टोरी र डिफेन्स स्ट्राटेजी विषय र क्षेत्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..