शेखर समूहको निष्कर्ष : नेपाली कांग्रेसले गठबन्धन गरेर होइन एक्लै चुनाव लड्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी चुनावमा गठबन्धनसँग नमिलिकन एक्लै चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार शेखर समूहको बसेको भर्चुअल बैठकले सभापति..
