जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित,६ महिनामै समात्यो ५७७ जना फरार प्रतिवादी
कपिलवस्तु । जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला..
