लागुऔषध सहीत १ जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका- ८ डाँडागाँउका ४५ बर्षीय कृष्ण राई लागुऔषध गाँजा सहीत पक्राउ परेका छन् ।


हीजो दिउसो पौने १ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ के.जि. ३९० ग्राम लागुऔषध गाँजा प्रहरी टोलीले बरामद हो ।

बरामद गरीएको गाँजा र राईलाई ईलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..