मकवानपुरमा बाल विवाह नियन्त्रणका लागि धार्मिक अगुवाहरुको प्रतिवद्धता
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज गरिएको सचेतनामूलक कार्यक्रममा विभिन्न धार्मिक संघ संस्थामा आवद्ध अगुवाहरुले बाल विवाह नियन्त्रण र रोकथामका लागि आफ्ना समुदायमा भूमिका खेल्ने..
