चन्द्रा वली बने सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालिममा सर्वोत्कृष्ट
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालिममा सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वली सर्वोत्कृष्ट बनेकी छन् ।गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी..
