सर्वाेच्चको आदेशपछि डिआइजी श्रेष्ठले पाए अवकाश,यसअघिको अन्तरिम आदेश खारेज
काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रविणकुमार श्रेष्ठले अवकाश पाएका छन् । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले..
