जो बाइडेनको सम्मेलनमा प्रम देउवाको सम्बोधन- ‘कोरोनाविरुद्ध लड्न एक हौँ’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी २०२२ अप्रिलसम्ममा ८० प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप दिने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले गएराति आयोजना गर्नुभएको कार्यक्रममा..
