मलाई बदनाम गर्न खाेजियाे : आलाेक यादव


लहान । जनप्रभाब राष्टिय साप्ताहिकका प्रकाशक आलाेक यादवले आफूलाई बदनाम गर्न खाेजिएकाे बताएकाछन् ।यादवले ” विभिन्न सञ्चार माध्यामले अाफूलाई तस्कर ” काे आराेप लगाएर समाचार प्रकाशन गरेकाेमा खेद ब्यक्त गरेकाछन् ।


मैले तस्करी गरेकाे प्रमाणित गर्न म चुना‌ती दि चहान्छु – लहानमा बसेर नेपाल – भारत सीमाका समाचारहरू लाई प्राथमिकता दिदै आएका यादवले भने – भ्रामक समाचारहरू प्रकाशन गरेर मेराे चरित्र हत्या गर्न खाेजियाे ।


तर आफू सत्यतथ्य खाेजमुलक समाचार प्रकाशन / प्रशारण गर्न नडगमगाउने बताउँदै पत्रकार यादवले न्यायका लागि प्रेस काउन्सिलमा उजुरी हाल्ने तयारी गरेकाछन् । बिगत ५ बर्ष देखि पत्रकारीतामा सक्रिय यादव आफ्नाे उन्नतीप्रगतीले अत्तालिएकाहरूले अतिरञ्जित समाचारकाे आडमा बदनाम गर्न खाेजेकाे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..