मुख्यमन्त्री राउतलाई गण्डकी सरकारको न्यानो स्वागत जनकपुर पोखरा उडानको लागि सहकार्य गरिने
पोखरा । प्रदेश न 2 का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी सरकारले पोखरामा न्यानो स्वागत गरेको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली को निमन्त्रणामा आज पोखरा..
