वीरगंज भन्सार र राजशव अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको खशी बुझन मानेन

पर्सा । पर्सा प्रहरीले अवैध रुपमा भित्राएका ५९ वटा खशी सहित बोलेरो नियन्त्रण लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिगएको टोलीले विशेष सुचनाको अाधारमा भारतवाट भन्सार छलि नेपाल भित्राएका खशीहरु वीरगंज महानगरपालिका वडा नम्बर १४ गणडक चौकमा ना १४ च १९१४ नम्बरको बोलेरो पिकपमा चेकजाँच गर्दा चौपायाको भेटेरिनरी प्रमाणपत्र बारा जिल्लाबाट लिएको देखिएको सो चौपायाको भेटेरिनरी फर्माको नाऊमा बिलबिजक नरहि व्यक्तिको नाऊमा बिलविजक भएको हुनाले प्रहरीले बोलोरो पिकप चालक सहित खशी नियन्त्रण लिएको थियो ।

पक्राउ परेका बोलेरो पिकप चालक सिन्धुली फिक्कल वडा नम्बर १ बस्ने बर्ष २२ को पुर्ण बहादुर सुनुवारलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पक्राउ गरेको चौपायाको मुल्य करिब ९ लाख ६० हजार बराबरको रहेको जनाएका छन्।

प्रहरीले चौपाया सहित बोलेरो पिकप नियन्त्रण लिई वीरगंज भन्सार कार्यालयको मुद्दा शाखामा बुझाउन गएपछि वीरगंज भन्सार कार्यालयका कर्माचारी झलक बहादुर श्रेष्ठले खशिहरुको अनलाईन बिल भएको हुनाइले हामिलाई बुझन नमिल्ने भनेर प्रहरीलाई फिर्ता पैठाएका थिए त्यसपछि प्रहरीले राज्शव कार्यालय पथलैयाको बारामा बुझाउन जादा राज्शव अनुसन्धान कार्यालयका कर्माचारीहरु यो कार्यालयमा चौपैया बुझ्नु पाउदैन भनेर फिर्ता पैठाए पछि प्रहरीले निरास भई चौपैयाहरु निज धनिलाई बुझाएको पर्सा प्रहरीले जनाएका छन्।

प्रहरी र सशस्त्र प्रहरीले सिमानाकाहरुमा २४ घण्टा डियुटी गरेर अवैध सामानहरु पक्राउ गरि वीरगंज भन्सार कार्यालयमा बुझाउन जादा भन्सारका कर्मचारीहरुले केही पैसाको लोभमा परेर सेटिङ्ग भएका मालसामानहरु बुझन नगरेको हुनाले प्रहरीको मनोबल गिर्दै गरेको छ।
।यश घटनाले प्रमाणित हुन्छ कि वीरगंज भन्सार कार्यालयको मिलोमतोमा नै तस्करी भईरहेको छ।

राजशव अनुसन्धान कार्यालय पथलैयाको ठाटमा रहेका कर्मचारीहरुले वीरगंजको विभिन्न ट्रान्सपोर्टाहरुवाट ट्रकमा अवैध लत्ताकपडाहरु लोड गरेर लेजाँदै गरेका प्रत्येक गाडिहरु शीत कर्मचारीहरु ५० हजार देखि लाखौं रुपैया असुली गरि छोडदै गरेका नाम नछाप्रने सर्तमा एक ट्रान्सपोर्टा व्यापारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..