दल विभाजनसम्बन्धी अध्यादेश फिर्ताबारे सल्लाह गरिरहेका छौँ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ताबारे सल्लाह भइरहेको बताउनुभएको छ ।सोमबार प्रतिनिधिसभाको बैठक सकिएर बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले अध्यादेशको विषयमा अन्यदलसँग छलपलm..
