लगातारको वर्षाबाट प्रभावितहरुलाई राहत तथा उद्धारको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न भागमा बाढी–पहिरो तथा लगातारको वर्षाबाट प्रभावितहरुको उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण..
