राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ खोज्न लगाउनु जस्तै हो : पूर्वप्रधानमन्त्री डा. भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहले मंगलबार दिएको दशैंको शुभकामना सन्देशलाई केन्दीत गर्दै एक ट्वीट गर्नुभएको छ।भट्टराईले ट्वीटर मार्फत पूर्वराजा..
