सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुख धनप्रसाद पण्डितलाई १५ हजार जरिवाना
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार जरिवानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ..
