नकुन्नी-निर्मला मृत्यु प्रकरण : छानविन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं । बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरणबारे छानबिनका लागि गठित समितिले गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।आइतबार गृह मन्त्रालयका सहसचिव..
