प्रधानमन्त्री बेलायततर्फ प्रस्थान, गृहमन्त्री खाँणलाई कार्यबाहकको जिम्मेवारी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गर्नुभएको छ । आज शुक्रबार उहाँ २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायतको लन्डन प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री..
