नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले भने-
निगमसँग भएका जहाजलाई पूर्ण उपयोगमा ल्याउँछु
काठमाडौं । नेपाल एयरलाइन्सका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार मन्त्रालयबाट नियुक्तिको प्रमाणपत्र बुझेसँगै नेपाल एयरलाइन्स पुगेर उनले पदभार ग्रहण..
